कर्णालीको मुख्य न्यायाधिवक्तामा खड्का नियुक्त
काठमाडौँ । कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा दैलेखका नरबहादुर खड्का नियुक्त भएका छन् । मुख्यमन्त्री राजकुमार शर्माले खड्कालाई शुक्रबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । खड्कालाई शुक्रबारै उच्च अदालत सुर्खेतका मुख्य...