नदी किनारमा बनेका अनधिकृत संरचना ७ दिनभित्र हटाउन महानगरको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने सूचना जारी गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै नदी किनार, नदी उकास तथा नदी कोरिडोरको सार्वजनिक...