नीतिगत दर घटाउनु नै मौद्रिक नीति लचिलो भएको संकेत : कार्यकारी निर्देशक श्रेष्ठ
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले गत आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो रिभ्युमार्फत मौद्रिक नीतिलाई लचिलो बनाउन थालेको र चालू आर्थिक वर्षमा...