संघीय शिक्षा ऐन रोक्न खोजे प्रतिवाद गर्ने ६ विद्यार्थी सङ्गठनको चेतावनी
काठमाडौँ । विद्यार्थी सङ्गठनहरूले सरकारले संघीय शिक्षा ऐन ल्याउन लागेकामा धन्यवाद दिँदै यही कानुनमार्फत शिक्षामा निजीकरण रोक्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी,...