जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो २:३० बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेछ। मधेश प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा आजको...