सुपरओभरमा नेपाल ओमानसँग पराजित
काठमाडौँ । विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ। सुपर ओभरमा पुगेको खेलमा नेपाल पराजित भएको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले...