१७ कार्तिक २०८०, शुक्रबार
विश्वकपमा स्थान बनाउन युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य
काठमाडौँ। आईसीसि टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा युएईले नेपाललाई एक सय ३५ रनको लक्ष्य दिएको छ। मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर...