निलम्बित सांसद टेकबहादुर गुरुङसहित ९ जना दोषी ठहर, ५ जनालाई सफाइ
काठमाडौँ । विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडामा दिँदा भएको अनियमिततामा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङ, पूर्व एमाले नेता एवं मन्त्री बद्री न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका...