सबै दलको केन्द्रबिन्दु सत्ता मात्र : झलनाथ खनाल
सुर्खेत । नेकपा एकीकृत समाजवादीका सम्माननीय नेता झलनाथ खनालले सबै दलको केन्द्रबिन्दु सत्ता मात्र भएको टिप्पणी गरेका छन्। आइतबार सुर्खेतमा आइपुग्नु भएका नेता खनालले पत्रकारसँग भने, ‘पछिल्लो समय सत्ता प्राप्त...