बिदाले माओवादी पङ्क्तिको मनोबल बढ्यो : रञ्जित तामाङ
काठमाडौँ । माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले माओवादीले लडेर ल्याएको व्यवस्थाले स्थापित गरेका अधिकार उपयोग गर्नेहरूले सरकारले जनयुद्ध दिवसमा दिएको सार्वजनिक बिदाको विरोध गर्न नसुहाउने टिप्पणी गरेका छन्। २८औँ...