उपराष्ट्रपतिमा जसपाको दाबी
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले उपराष्ट्रपतिमा दाबी गर्नुपर्ने जोड दिएका छन्। जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले उपराष्ट्रपतिमा दाबी गर्नुपर्नेमा जोड दिएका हुन् । राष्ट्रपति तथा...