१५ औँ महाधिवेशनबाट दाइले भाउजूलाई टिकट दिने परिपाटी हटाउँछौँ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले दाइले भाउजूलाई टिकट दिने परिपाटी १५ औँ महाधिवेशनबाट हटाउने उद्घोष गरेको छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ८ लाख सदस्य भएका...