मुख्यमन्त्री बनेर सङ्घीयता खारेजी र राजतन्त्र पुनःस्थापना अभियान चलाउँछु : उद्धव थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्र खारेज गर्नुपर्ने बताएका छन् । हेटौँडामा पत्रकारहरूसँग कुरा गर्दै थापाले अहिलेको राज्य संरचनाले देशलाई...