सङ्कटबाट जोगाउन आर्थिक सहयोग वृद्धि गर : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले महामारी, द्वन्द्व तथा जलवायु प्रकोप जस्ता ठुला विश्वव्यापी सङ्कटहरू सामना गरिरहेका अति कम विकसित देशहरूको अर्थतन्त्रलाई सहयोग वृद्धि गर्न विकास साझेदारहरूसमक्ष आग्रह गरेका छन् ।...