प्रधानमन्त्री कार्यालयले भन्यो-कानुन नभएकाले प्रधानन्यायाधीश नियुक्ति रोकिएको हो
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कानुन नभएकाले प्रधानन्यायाधीश नियुक्त गर्न नसकिएको जनाएको छ। कार्यालयले बिहीबार सूचना जारी गर्दै प्रधानन्यायाधीशको नियुक्तिसम्बन्धी सिफारिस प्रक्रिया अगाडि बढाउन नसकिएको जनाएको हो। अधिवक्ता कपिलदेव...