२३ क्विन्टल सुन रातारात बाहिर पठाइएको सूचना हामीसँग छ : गोकुल बास्कोटा
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले आफूहरूले उच्चस्तरीय छानबिन आयोगको माग गरेपछि २३ क्विन्टल सुन रातारात बाहिर पठाइएको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ठूलो मात्रामा...