रास्वपाले वेल घेरेपछि संसद् बैठक १५ मिनेटलाई स्थगित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले विरोध जनाउँदै वेल घेराउ गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । यसअघि, आइतबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न...