जेनेरेटरमा आगो लागेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
काठमाडौँ । लुम्बिनी प्रदेश सभाको जेनेरेटरमा आगो लागेपछि प्रदेश सभा बैठक स्थगित भएको छ। सभामुख तुलाराम घर्तीले जेनेरेटरमा आगलागी भएकाले १० मिनेट बैठक स्थगित भएको जानकारी दिए। बुधबार दिउँसो करिब...