यात्रुको बिदाइ तथा स्वागतमा तीन जना मात्रै जान पाउने
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एउटा यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ। विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन परिसरमा भिडभाड बढेपछि हवाई सुरक्षा जोखिमलाई...