टी-२० विश्वकप : इंग्ल्यान्डद्वारा न्युजिल्यान्ड पराजित
काठमाडौँ । आइसिसी टी-२० विश्वकपमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई पराजित गरेको छ। मंगलबार ब्रिसबेनमा भएको खेलमा इंग्ल्यान्डले २० रनको जित हात पारेको हो। इंग्ल्यान्डको जितसँगै समूह-१ मा तीन टिमको अन्तिम खेलअघि समान...