सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपानेलाई मत दिने एकीकृत समाजवादीको निर्णय
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सभामुखमा कांग्रेस उम्मेदवारलाई मत दिने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा बिहीबार बिहान बसेको सचिवालय बैठकले प्रतिनिधिसभा को सभामुख पदमा कांग्रेसका उम्मेदवारको पक्षमा मत...