लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि लमजुङ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला समन्वय समितिको...