लोक सेवाको ‘डाटा’ सुरक्षित नगर्नेलाई कारबाही गर्न सांसदको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक निशा डाँगीले लोक सेवा आयोगको परीक्षार्थीका डाटा सुरक्षित नगर्नेलाई कारबाही गर्न माग गरेकी छन् । आजको प्रतिनिधि सभा बैठकमा उनले गएको मंसिर, पुस...