उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै
काठमाडौँ। उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक आज बोलाएको छ । शुक्रबार बिहान साँढे ११ बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त...