सर्वोच्च अदालतमा मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय
काठमाडौँ। सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुको आज (बिहीबार) बसेको पूर्ण बैठक (फूलकोर्ट) ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी...