हिरासत र कारागारमा भएको घटना छानबिन गर्न गठित समितिद्वारा गृहमन्त्रीसमक्ष प्रतिवेदन पेस
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण समक्ष तीन स्थानका हिरासत र कारागारमा भएको घटना छानबिन गर्न गठित समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक सहसचिव थानेश्वर गौतमले प्रतिवेदन बुझाएका...