नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाउँछु : पर्यटनमन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई गतिशील र प्रभावकारी बनाउने बताएका छन् । नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना...