यात्रुबाट बढी भाडा असुल्ने पाँच जना पक्राउ
काठमाडौँ । निर्धारितभन्दा बढी भाडा यात्रुबाट असुल्ने पाँच जनालाई ट्राफिक प्रहरीले शनिबार बिहान बल्खुबाट पक्राउ गरेको छ। सुविधा काउन्टरका कामदार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर...