३ वर्षीया छोरीको ढुङ्गाले हानेर हत्या गरेको आरोपमा बुवा पक्राउ
काठमाडौँ । बागलुङमा आफ्नै तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१२, अमलाचौर घर भई जैमिनी नगरपालिका–४, सर्कुवा बस्ने २० वर्षीय सायर...