संसद सचिवालयले वेबसाइटबाट हटायो सभामुख र उपसभामुखको नाम
काठमाडौँ । संघीय संसद सचिवालयले आफ्नो वेबसाइटबाट सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको नाम हटाएको छ । सचिवालयका अनुसार सभामुख सापकोटा र उपसभामुख भुसालले प्राप्त सरकारी सुविधा (सरकारी निवास...