सत्यमोहन जोशीको स्वास्थ्यमा पुनः समस्या, आईसीयूमा सारियो
काठमाडौँ। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा फेरि गडबड देखिएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीको शरीरमा अक्सिजनको मात्रा घटेपछि आईसीयूमा राखेर...