देश दुष्चक्रमा फस्न लाग्यो,राष्ट्रपति चुनावले थप कम्पन ल्याउँछ : डा. भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देश दुष्चक्रमा फस्न लागेको बताएका छन्। भट्टराईले ट्वीट गर्दै भनेका छन्, ”आमचुनावको तीन महिना नपुग्दै सरकार निर्माण देखिएको नाटकीय मोड,...