युट्युबमार्फत चरित्र हत्या गर्ने दुई जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले युट्युब च्यानलमार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले युट्युबमार्फत भ्रामक समाचार सम्प्रेषण गरी चरित्र हत्या गर्ने...