‘मिडियाका विषयवस्तु समावेशी बनाउन आमसञ्चारका पाठ्यक्रम नै समावेशी हुनुपर्छ’
काठमाडौँ । विश्वविद्यालयका पाठ्यक्रमसहित भौतिक संरचनामा दलित सवाल समेट्नुपर्नेमा अधिकारकर्मीले जोड दिएका छन् । जागरण मिडिया सेन्टरले आइतबार काठमाडौँमा आयोजना गरेको विश्व विद्यालयका पत्रकारिता शिक्षामा समावेशी विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले...