आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीमाथि कारबाही सुरु, दियो यस्तो निर्देशन !
काठमाडौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि कुनै पनि दल र उम्मेदवारको पक्ष र विपक्षमा गतिविधि नगर्न सरकारी कर्मचारी र शिक्षकहरूलाई निर्देशन दिएको छ । निर्वाचन...