सार्वजनिक यतायातको भाडा फिर्ता लिन सरकारसँग पाँच विद्यार्थी संगठनको माग
काठमाडौँ। पाँच विद्यार्थी संगठनले सरकारले यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् । बिहीबार पाँच विद्यार्थी संगठनले विज्ञप्ति निकाल्दै यातायातमा बढाएको भाडा फिर्ता गर्न सरकारसँग माग गरेका...