‘नो नट अगेन’ अभियानविरुद्धको विज्ञप्ति फिर्ता लिनू, नभए अवज्ञा गर्छौँ : डा. गोविन्द केसी
काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ‘;नो नट अगेन अभियान’को पक्षमा अभिव्यक्ति दिएका छन् । आज एक विज्ञप्तिमार्फत डा.केसीले नेतृत्वदायी पदमा बसेर देशलाई ‘कुशासनको दुष्चक्रमा फसाएका खलपत्रहरू’लाई...