नबिल बैंकको न्यूरोड शाखा हटाउन बालेनको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले नबिल बैंकको न्यूरोड शाखा हटाउन निर्देशन दिएका छन् । अवैधानिक रुपमा बनेका संरचना हटाउन बुधबार न्यूरोड गएका मेयर साहले बैंककको कार्यालय बेसमेन्टमा...