तापक्रम वृद्धि भएपछि सतर्कता अपनाउन आग्रह, काठमाडौँको तापक्रम ३० डिग्री
काठमाडौँ । मध्य मनसुनको बेला केही दिनयता तापक्रममा उच्च वृद्धि भएको छ । काठमाडौँ उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह...