कार्यालय तीन महिनादेखि प्रमुखविहीन, सेवाग्राही मर्कामा
रामपुर । रामपुरको इलाका प्रशासन कार्यालय प्रमुखविहीन हुँदा नागरिक मर्कामा परेका छन् । कार्यालय प्रमुख नहुँदा नागरिकता, द्रुत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य छन् । यहाँ...