प्रदेश २ : नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
जनकपुरधाम । प्रदेश २ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ लिएका छन्। मुख्यमन्त्री लालबाबु राउतले नेकपा माओवादी केन्द्रलाई सरकारमा सामेल गरेर मन्त्रिमण्डल विस्तार गरेपछि नवनियुक्त आन्तरिक मामिला तथा सञ्चार मन्त्री...