अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु
काठमाडौँ । कोरोना भाइरस विरुद्धको अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको (जानसन कोभिड–१९ भ्याक्सिन) खोप आजदेखि लगाउन सुरु गरिएको छ। आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको खोप...