केन्द्रीय सुरक्षा समितिको अनौपचारिक बैठक : भीडभाड कम गर्न आग्रह
काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको अनौपचारिक बैठकले चाडबाडका समयमा भीडभाड बढ्न सक्ने भएकाले कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य र सुरक्षाका मापदण्डलाई व्यवस्थितरूपमा कार्यान्वयन गराउने निर्णय गरेको छ । कार्यबाहक प्रधानमन्त्री...