कृषिको व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग मङ्गलबार...