गोर्खाहरूले आफ्नो माग पूरा गर्न रिले अनशन थाले
लन्डन । पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन सुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधवार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको...