विपक्षी पाँच दलको चार बुँदे संयुक्त विज्ञप्ति: जनताले कष्टपूर्ण संघर्षबाट प्राप्त गरेको उपलब्धि गुम्ने खतरा
काठमाडौँ । विपक्षी पाँच दलले राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका छन् । नेपाली जनताले कष्टपूर्ण संघर्षबाट प्राप्त गरेको उपलब्धि गुम्ने खतरा बढेको भन्दै पाँच दलले यस्तो बताएका हुन् । मंगलबार...