निषेधाज्ञामा टेलिकमले ल्यायो आकर्षक भ्वाइस तथा डेटा प्याकहरू
दास्रो लहरको कोरोना भाइरस महामारी फैलिएसागै हाल काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाको समयमा टेलिकमले सेवाग्राहीका लागि आकर्षक भ्वाइस तथा डेटा प्याकहरु ल्याएको छ ।...