माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, काेराेना महामारीबारे छलफल गर्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणबारे छलफल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएका...