देउवा र प्रचण्ड नेपाललाई भेट्न कोटेश्वर पुगे
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पुगेका छन् । अहिले नेताहरुबिच छलफल चलिरहेको छ...