राष्ट्रपतिको आह्वानबारे निर्णय लिन कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । बैठक आज (शुक्रबार) बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने भएको हो ।...